” माओवादीलाई सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी लागेका छन् ” : प्रचण्ड
अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाउनु भएको छ। आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उहाँले माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको आरोप लगाउनु भएको हो । माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै […]
