” माओवादी र समाजवादीले निर्णय नलिएसम्म हामी बोल्दैनौं ” : जसपा

अर्थ राजनीति  ~  सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले एमसिसीबारे माओवादी र समाजवादी स्पष्ट नभएसम्म आफूहरू केही नबोल्ने बताएको छ। ‘सत्ता गठबन्धन भित्रै फरक धार आउँछ भने हामी यसबारे अहिले निर्णय गर्न सक्दैनौं, जसपा नेता मोहम्मद ईस्तियाक राईले भने,‘ सबैभन्दा पहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धारणा स्पष्ट हुनुपर्‍यो।’ सत्तारूढ ठूलो दल नेपाली […]

एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए प्रधानमन्त्री देउवा

अर्थ राजनीति   ~  सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय […]

” एमसीसी पास गर्न कांग्रेसले नाफाघाटा हेर्दैन” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएक छन् । आज कांग्रेस संसदीय दलको आजको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताए । उनले भने, ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, […]

विमानस्थलले यात्रुलाई छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य गर्यो !

अर्थ राजनीति  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो […]

क्यालिब्रेसन फ्लाइटले भैरहवा विमानस्थल शुक्रबारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द

अर्थ राजनीति  ~  निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन शुक्रबारबाट सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुँदा भैरहवा विमानस्थलमा हुने दैनिक आन्तरिक उडान छ घण्टाको लागि बन्द हुने भएको छ। विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार फ्लाइट क्यालिब्रेसन हरेक दिन विहान १०:००-४:०० बजेसम्म गरिनेछ। प्रमुख दाहालले भने- ‘क्यालिब्रेसन सकिएलगत्तै नेपाल वायुसेवा निगमको […]

एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै […]

मन्त्री छिरिङ डम्दुल (कार्चेन) लामा विरुद्ध उच्च अदालत सुर्खेतमा रिट

अर्थ राजनीति  ~  कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्दुल (कार्चेन) लामा मन्त्री हुन अयोग्य रहेको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययनरत छात्रा बिनिता बोगटीले मन्त्री लामालाई तत्काल कामकाजमा रोक लगाउन अन्तरिम आदेश माग गर्दै सोमबार उच्च अदालत सुर्खेतमा उत्प्रेषण रिट निवेदन […]

महाअभियोगबारे निर्णय गर्ने अधिकार ओलीलाई

अर्थ राजनीति  ~  नेकपा एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले महाअभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा एमसिसीलाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको […]

‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री […]

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसी बारे छलफल हुने

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]