“अर्थतन्त्र सुधारको इन्ट्री पोइन्ट सेयर बजार हो, नत्र अर्थतन्त्र मन्दीमा ” : डा. खतिवडा
अर्थ राजनीति ~ निजी क्षेत्र, उद्यमी, पुँजी बजारका लगानीकर्ताहरुमा चरम निराशा छ। सामान्यत: सेयर बजारमा केही हदसम्म ‘प्राइस करेक्सन’ भइरहनुपर्छ। तर, सेयर मूल्य ‘ओभर करेक्सन’ भएर गएको छ। ३२ सय अंकबाट २ हजार नजिक सेयर बजार आएको छ। सेयर बजार सूचक ३२ सयबाट २००० को स्तरमा आइरहँदा लगानीकर्ताको मनोबल उच्च दरले गिराएको छ। अहिले सक्रिय […]
