मोरङका उद्योगी-व्यवसायी आन्दोलित, अर्थमन्त्री शर्माको राजिनामा माग
अर्थ राजनीति ~ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले आन्दोलनकामे चेतावनी दिएका थिए । अहिले उद्योगी व्यवसायीसँगै हजारौँ मजदुर सडकमा उत्रिएका छन् । उनीहरु कोशी राजमार्ग अन्तर्गत […]
