राष्ट्रिय स्वतन्त्र पार्टीलले यी सांसदलाई बनाउँदैछन् मन्त्री

अर्थ राजनीति ~  सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलेसँगै दलहरु मन्त्री छनोटको लागि आन्तरिक तयारीमा जुटेका छन् । यस्तैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ । संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनी अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार […]

माओवादीले पनि टुङ्ग्यायो मन्त्री

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए । शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका […]

राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास […]

राप्रपा पनि सरकारमा सहभागी हुने, लिङ्देन उपप्रधानमन्त्री बन्ने

अर्थ राजनीति  ~  सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । बुधबार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘सरकारमा सहभागी हुने ढोका खुलेको छ, हामी छलफलमा छौँ ।’ राप्रपाले सरकारमा सभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । सरकारले […]

” सबैले कानुनको पालना गर्नस् ” : गृहमन्त्री लामिछाने

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए। “सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”, उनले […]

मन्त्रिपरिषद् विस्तारको तयारी, सत्ता साझेदार दलको बैठक बस्दै

अर्थ राजनीति  ~  मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष […]

गृह मन्त्रालयको सूचना : भोलि सार्वजनिक बिदा

अर्थ राजनीति  ~ सरकारले भोलि  बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।  

कांग्रेसको निर्णयसँगै संसद प्रतिपक्षविहीन

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ। प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय  जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्। एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा […]

सरकारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

अर्थ राजनीति  ~  सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले […]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

अर्थ राजनीति  ~ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित […]