माथिल्लो तामाकोसी : पहिलो युनिटको सफल परीक्षण
अर्थ राजनीति ~ बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ ।आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो । तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन […]
