राष्ट्र बैंक : कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै
अर्थ राजनीति ~ बजारमा तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गर्ने तयारी गरेको छ । उच्च आयात भई वैदेशिक मुद्रा सञ्चिती र शोधानान्तर स्थितिमा दबाब बढ्दै गएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा लगानी सम्बन्धी मार्गनिर्देशनमार्फत यसमा कडाइ गर्न लागेको हो । राष्ट्र बैंकले आइतबार चालु पुँजी […]
