असारका लागि वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर
Artharajniti ~ आगामी असारको लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएर सूचना सार्वजनिक गरेका छन्। जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याजदर दिइरहेकोमा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असारको लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.८८ प्रतिशत छ। तीन बैंकले भने ब्याजदर बढाएका छन्। माछापुच्छ्रे बैंक, नबिल बैंक र हिमालयन बैंकको ब्याजदर सामान्य […]
