ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ग्रिन आवास कर्जा योजना
Artharajniti ~ ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ। वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ। यस योजनाअन्तर्गत […]