लक्ष्मी सनराइज बैंकको अगुवाइमा अपर मर्स्याङ्दी– १ आयोजनामा लगानी
Artharajniti ~ लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण गर्न लागिएको १०२ मेगावाट क्षमताको अपर मर्स्याङ्दी -१ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । उक्त आयोजनामा लगानी गर्नका लागि लक्ष्मी सनराइज बैंकले अगुवाइ गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंक नेतृत्वमा सहभागी बैंकहरू र अपर मर्स्याङ्दी हाइड्रोपावर प्रालिबीच हस्ताक्षर सम्पन्न भएको छ । अपर मर्स्याङ्दी -१ […]
