सुनको मूल्य बढ्यो : हालसम्मकै उच्च
Artharajniti ~ नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार […]
