गाएक योगेश्वर अमात्यको जग्गा किर्ते प्रकरण
अर्थ राजनीति ~ गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरेर ऋण प्रवाह भएपछि जग्गाको मूल्यांकन गर्ने पक्राउ परेका छन्। त्यसैकै बिरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले विज्ञप्ति निकाल्दै आन्दोलनको चेतावनी दिएको छ। डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातहरुका आधारमा मूल्याङ्कन गरिएको र मालपोत कार्यलयबाट समेत कृते दृष्टिबन्धक एवं रोक्का जस्ता कार्य समेत सम्पन्न भएको […]
