“दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा रेमिट्यान्सलाई लगानी गराैँ ” : वरिष्ठ उपाध्य ढकाल
अर्थ राजनीति ~ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको तर्क गर्दै उनले दीर्घकालीन लाभ लिने गरी योजना बनाउनुपर्ने बताए । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डब्बलको डब्बलको डब्बल’ अफरका विजेता घोषणा कार्यक्रममा […]
