यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए
अर्थ राजनीति ~ यो साता नेप्से परिसूचक ९६ दशमलव ७६ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । साताको पहिलो दिन १०५ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन […]
