विकास पुनसंगै साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर पनि पक्राउ
अर्थ राजनीति ~ ५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको छ । […]