सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

अर्थ राजनीति  ~  सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा […]

कुन बैंकमा लगानी योग्य पुँजी कति छ ?

अर्थ राजनीति   ~  वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजी घट्दै गएको छ । नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बैंकहरुको लगानी योग्य पुँजी घट्दै गएको देखिएको हो । संघको तथ्याङक अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैकको रहेको छ भने नेपाल इन्भेष्मेन्ट बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस […]

तोलामा ९ सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा ९ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको […]

क्रिप्टोकरेन्सी : अर्थतन्त्रमा चुनौती थपिदै

अर्थ राजनीति  ~  भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको कारोबार […]

स्थायी तरलता सुविधा (एसएलएफ) बराबर नै अन्तर बैंक सापटी

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएपछि बैंकहरुले एक आपसमा सापटी नै पाउन छाडेका छन्। पाइहाले यसको ब्याज दर स्थायी तरलता सुविधा (एसएलएफ) बराबर पुगेको छ। अहिले एसएलएफको ब्याज दर राष्ट्र बैंकले ५ प्रतिशत तोकेको छ। आफूसँग भएको ऋणपत्र धितो राखेर बैंकहरुले एसएलएफमार्फत राष्ट्र बैंकबाट ऋण पाउँछन्। अन्तर बैंक सापटीको ब्याज दर तुलनात्मक रुपमा […]

क्रिप्टोकरेन्सीबारे बैंकर्स संघ : ” गैरकानुनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही “

अर्थ राजनीति  ~  भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) बारे नेपाल बैंकर्स संघले पनि आफ्नो धारणा राखेको छ । पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो । भर्चुअल करेन्सी तथा नेटवर्क […]

मंगलबार पनि घट्यो सेयर, जम्मा ५ अर्बको कारोबार

अर्थ राजनीति  ~  हिजो मंगलबार पनि सेयर बजार घटेको छ। सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो। दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये  १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा […]

हिमालयन बैंकका पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम

अर्थ राजनीति  ~  हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ । बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा […]

” नेटवर्किङ व्यवसायमा लगानी नगर्नू ” : नेपाल राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा […]

एनआइसी एशिया बैंकको प्रस्तावित लाभांश रद्ध

अर्थ  राजनीति  ~  एनआइसी एशिया बैंकको लाभांश रद्ध भएको छ । बैंक सञ्चालक समितिको २०७८ कात्तिक ८ गते बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजवनार्थ ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले […]