सिविफिनले तरलता समाधानकाको लागि राष्ट्र बैंकलाई दियो २३बुँदे सुझाव
अर्थ राजनीति ~ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता (लगानीयोग्य रकम) अभावको दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकलाई २३बुँदे सुझाव दिएको छ । पछिल्लो ६ वर्षदेखि लगातार बैंकमा अधिक तरलता र तरलता अभावको समस्या देखिरहेका बेला सिविफिनले राष्ट्र बैंकलाई अध्ययन सहितको २३बुँदे सुझाव दिएको हो । सुझाव प्रतिवेदनमा १० वर्ष यता बैंक तथा […]