सुन तोलाको एक लाख ११ हजार ६ सय पुग्यो

अर्थ राजनीति  ~  सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको […]

ब्याजदर घटाउने अर्थमन्त्रीको रटान

अर्थ  राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट […]

अर्थतन्त्र उकास्न मौद्रिक नीतिको भर

अर्थ राजनीति  ~  अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्नेमा जोड दिइरहेका छन् । राष्ट्र बैंक चालु आर्थिक वर्ष त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवको लागि नीति बनाउने […]

मौद्रिक समीक्षामार्फत के गर्दैछ राष्ट्र बैंक ?

अर्थ राजनीति  ~  बुधबारसम्म मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले साना ऋणीलाई पैसा तिर्ने समय थप गर्दै जोखिम भारित सम्पतिको सीमालाई घटाउने तयारी गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको संयोजकत्वमा मौद्रिक समीक्षा लेखनको काम लगभग सकिएको छ। अर्थसचिव परिवर्तन भएका कारण छलफल रोकिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको पदेन […]

सुनको मूल्य हालसम्मकै उच्च, राख्यो नयाँ रेकर्ड

अर्थ राजनीति  ~  आज बिहीबार नेपाली बजारमा सुनको प्रतितोला १ हजार २०० बढेसँगै नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको […]

” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति […]

नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

अर्थ राजनति  ~  नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल […]

वाणिज्य बैंकहरूको खराब कर्जा तीन प्रतिशत माथि

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको सुरूवातदेखि नै मुलुकको अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा बजार सुस्त बनेपछि ऋणीहरूले बैंकबाट लिएको कर्जा तिर्न सकेका छैनन् । बैंकहरूले ऋण उठाउन जोडबल गरे पनि नसक्दा खराब कर्जा बढ्दो क्रममा देखएको छ । बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक […]

बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा

अर्थ राजनीति  ~   खराब कर्जा ह्वात्तै बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पोहोर ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो। वाणिज्य बैंकहरुको लिडर मानिएको नबिल बैंक नाफामा फेरी शीर्ष […]

प्रि-ओपन सेसनमा घट्यो नेप्से

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।  यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ […]