“चीनसँग क्रस बोर्डर डिजिटल भुक्तानी छिट्टै सुरु गर्दैछौं “: गभर्नर अधिकारी
Artharajniti ~ नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको छ । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको “अली पे” र श्रीलंकाको “लंका पे”सँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘चीनको एउटा बैंक सेटलमेन्ट बैंकको रुपमा काम गर्न तयार […]
