एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।  सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]

बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह

Artharajniti   ~  बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]

” जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात ” : सहकारी पीडित

Artharajniti   ~  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारी ठगीका मुख्य योजनकार जीबी राईलाई पक्राउ नपर्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो । सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको उनीहरुले आरोप लगाएका छन् […]

दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

Artharajniti ~  निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो । इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आर्थिक […]

राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

Artharajniti   ~  नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री […]

आज पनि घट्यो शेयरबजार

Artharajniti  ~  साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजारमा गिरावट आएको छ । यो हप्ता सुरुदेखि नै घट्न थालेको बजार बिहीबार अन्तिम दिन पनि घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयरबजार मापक परिसूचक नेप्से १८.२५ अंकले घटेर २६२७.१४ मा सीमित भएको छ । नेप्सेका अनुसार यस दिन ५ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर किनबेच […]

धनतेरसका लागि राष्ट्र बैंकबाट मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने

Atharajniti  ~  नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ। चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ […]

विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने

ARTHARAJNITI  ~  विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो । अमेरिकामा […]

एनआइसी एसिया बैंकको नाफा ९० प्रतिशतले घट्यो

ARTHARAJNITI  ~  एनआइसी एसिया बैंकको नाफा करिब ९० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले […]

रिकभरीमा सुधार हुँदा अधिकांश बैंकले बढाए नाफा, कुन बैंकको कति ?

ARTHARAJNITI  ~  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा सुधार हुँदा बैंकहरू नाफामा देखिएका हुन्। पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भने खुम्चिएको छ। यतिबेला माछापुच्छ्रे, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट […]