मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

अर्थ राजनीति  ~  मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला […]

राजनीतिलाई गिज्याउँदै शेयर बजार

अर्थ राजनीति  ~  साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले शेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने […]

सोमबार १०० ले बढ्यो सुनको मूल्य

अर्थ राजनीति   ~   साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले […]

आईपीओ निष्कासनको प्रस्ताव राख्दै आईएमई लाईफले बोलायो साधारण सभा

अर्थ राजनीति  ~  आईएमई लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव गर्दै जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाईएको हो । कोभिडको महामारीलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै आर्थिक वर्ष ०७५/७६ को […]

शेयर बजारको प्रिओनिंगमा नै १८ अंकले घट्यो

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको पहिलो दिन आइतबार १८.३२ अंकले घटेको छ । नेप्सेको प्रिओपनिंग सेसनमा बजारमा २७६८.८६ अंकमा पुगेको छ । शुक्रबार प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु अलमलमा परेका कारण बेच्नेको भिड देखिएका कारण आइतबार बजारको प्रिओपनिंग सेसनमा नै बजारमा गिरावट देखिएको छ ।

यो साता १०३ अंकले बढ्यो सेयर बजार

अर्थ राजनीति  ~ एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ। यो साताको पहिलो दिन आइतबार नै नेप्सेले १ महिनाअघिको रेकर्ड तोडेको थियो। सो दिन ५४ अंकले बढेर २७३८ अंकमा पुगेको नेप्से सोमबार फेरि २१ अंक बढेर २७५९ […]

मुक्तिनाथ विकास बैंकले मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्यायो

अर्थ राजनीति  ~  मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाका लागि भन्दै मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट […]

सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित देखिदै : राष्ट्र बैंक

अर्थ राजनीति  ~  कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण प्रभावित भई सुधार हुन थालेको अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित हुन थालेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ । कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी फलोअप सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलायमान बनाउन सुझाव […]

राष्ट्र बैंकको नीति विपरीत महालक्ष्मी विकास बैंकले निकाल्यो लिलामीको सूचना

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यतिमात्रै होइन मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा […]

सेयर कारोबार रकममा नयाँ रेकर्ड कायम

अर्थ राजनीति  ~  बुधबार बजारमा अहिलेसम्मकै धेरै रकमको सेयर किनबेच भएको छ। यस दिन ११ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। एकै दिनमा यति धेरै रकमको सेयर किनबेच भएको पहिलो पटक हो। यसअघि हिजो मात्रै ११ अर्ब ३५ करोडको कारोबार भएको थियो। कारोबारमा उत्साह देखिँदा पनि नेप्से परिसूचक भने घटेको […]