साढे २ प्रतिशत बढायो शेयर बजारको पूँजीगत लाभकर

अर्थ राजनीति  ~ सरकारले शेयर कारोबारवाट लाभ प्राप्त गर्ने लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर २ दशमलव ५ प्रतिशत बढाएको छ । यस अघि ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यस वर्ष बढाएको साढे २ प्रतिशत पूँजीगत लाभकरको भार भने अल्पकालिन लगानीकर्तामा मात्र पर्ने भएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम […]

पछिल्लो समयमा निरन्तर शेयर बजार उकालो चड्दै छ , के कारण ?

अर्थ राजनीति  ~  विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ र नौवटा कारणले पछिल्लो समयमा निरन्तर शेयर बजार उर्लिएको हो। […]

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । सेजनले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए । नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन अस्वीकार गर्दै आएको […]

निषेधाज्ञा अवधिभर लिलामी गर्न र जरिवाना लगाउन पाइने छैन : राष्ट्र बै‌क

अर्थ राजनीति  ~  कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण […]

आज बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ । यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । […]

राष्ट्र बैंक द्वारा बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छोटो अवधिका लागि सेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा कम अवधिका लागि लगानी बन्देज गर्नुुका साथै बिक्रीमा समेत कडाइ गरेको छ । विद्यमान व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक […]

आज सेयर बजार ६ अंकले घट्यो

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारको परिसूचक नेप्से ६. ४७ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। यस दिन ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि हिजो मात्रै १३ अर्ब १७ करोडको कारोबार भइ नयाँ रेकर्ड बनेको थियो। बैंकिङ २५, होटल तथा पर्यटन २७, विकास बैंक […]

सिटिजन्स बैंक र सिर्जना फाइनान्स बीच अन्तिम सम्झौता

अर्थ राजनीति  ~   बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । मंगलबार यस बैंकको तर्फबाट संचालक […]

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनमा

अर्थ राजनीति  ~  एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ। वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ। बैंकको देशभरीका १८१ शाखाहरुमा […]

अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलियो : गर्भनर

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा चुनौती थपिने बताएका छन् । गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरे । गभर्नर अधिकारीले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, […]