हिजो सेयर बजारमा ६३ अंकको गिरावट
अर्थ राजनीति ~ सेयर बजारमा आइतबार ६३ अंकको गिरावट आएको छ। धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै रेडलिष्ट निकालेपछि ५२ अंक मात्रै घटेको बजार आइतबार भने थप ६३ अंकले घटेको हो। तीन हजार अंक माथि पुगेको बजारमा लामो समय सम्म करेक्सन नआएकोले अहिलेको करेक्सनले बजार थप मजबुत भएको एकथरी लगानीकर्ताको भनाई छ। […]