उपसभापति डा. वाग्ले : “आगामी सरकारको नेतृत्व रास्वपाले गर्नेछ “
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी सरकारको नेतृत्व रास्वपाले गर्ने ठोकुवा गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएपछि सामाजिक संजाल एक्समा लेख्दै वाग्लेले यस्तो ठोकुवा गरेका हुन् । उनले एक्समा आफ्नो भिडियो पनि पोष्ट गर्दै देशको राजनीतिले अव कोल्टे फेरेको टिप्पणी […]
