” चाँडोभन्दा चाँडो मेलम्चीको पानी ल्याएर भट्टराईको सपना पूरा गर्छु ” : खानेपानी मन्त्री चौधरी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि […]

राप्रपा गण्डकीको विस्तारित बैठक आज

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विस्तारित बैठक सोमबार बस्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवलपुरको कावासोतीमा बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत पुस ८ गते राप्रपाले लुम्बिनी प्रदेशबाट विस्तारित बैठकको शुभारम्भ गरेको थियो । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार विस्तारित बैठक भइरहेको हो । यसैबीच राप्रपा अध्यक्ष […]

नेपालको पहिलो फ्लाइओभर बनाउन सात कम्पनीको प्रस्ताव

अर्थ राजनीति  ~  नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ […]

राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

अर्थ राजनीति  ~  यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […]

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानव अधिकारकोे मेरुदण्ड भएको तर न्यायपालिकाभित्र अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रभाव बढ्दै जाँदा न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताउनु […]

पोखरा केवलकारको सफल परीक्षण, नयाँ वर्षदेखि सञ्चालन हुने

अर्थ राजनीति  ~  पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । केबलकारमा जडान भएका […]

अबबाट राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने

अर्थ राजनीति  ~  राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरिदिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढेको छ । परिचयपत्र बनाउन चाहनेहरु बिहानैदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेका छन् । तर अब भने सरकारले उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र वितरण गर्ने भएको छ । जिल्ला […]

हरेक वर्ष पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका […]

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

अर्थ राजनीति  ~  भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान […]

एन्टिबडी बढाउन बुस्टर डोज दिने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुष अन्तिमबाट बुस्टर खोप दिने तयारी गरिएको बताए ।  ‘विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा बुस्टर डोजमा जान चाहन्छौँ,’ उनले भने, ‘सरकार यसमा सजग र तयारी हालतमा छ ।’ पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, […]