“राष्ट्रलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुदैन” : नेता ज्ञवाली
अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले एसपिपी (स्टेट पार्टनरसीप प्रोग्राम) सम्झौताबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने बताउनु भएको हो ।बैठकमा पूर्वपरराष्ट्रमन्त्री एवं सांसद ज्ञवालीले एसपीपीबारे संसद्मा जवाफ दिन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । […]
