एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै
अर्थ राजनीति ~ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन्। यसका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाएको विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिए। ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका हुन्। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) […]
