फोहोर विसर्जनमा लफडै लफडा, भदौ १ गतेदेखि पुरै ठप्प पार्ने चेतावनी

अर्थ राजनीति  ~  बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् । स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे […]

सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् ।विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाट कार्यक्रममा सरकारप्रति असन्तुष्ट देखाएकी राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कठोरतापूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याइन् । सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएकी राष्ट्रपति […]

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्ने

अर्थ राजनीति  ~  राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले […]

जनार्दन शर्मामाथि छानबिन प्रकरण: समितिले थाल्यो प्रतिवेदन लेख्न

अर्थ राजनीति  ~  बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेखन सुरू गरेको छ। समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेखनको थालनी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए। समितिले साउन ५ मा लिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको […]

केपी ओलीले झापामा कार्यकर्तासँग संवाद गर्ने

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् । बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक […]

” सत्ता गठबन्धनले भारतीय चलखेल बढायो ” : शंकर पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रुपमा प्रस्तुत गरे । आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा […]

माओवादी अध्यक्ष प्रचण्डले भाजपा अध्यक्ष भेट्दै

अर्थ राजनीति  ~  भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गर्ने छन् । भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश […]

आजदेखी कुहिने र नकुहिने फोहोरको व्यवस्था हुनुपर्ने

अर्थ राजनीति  ~  सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । […]

“कांग्रेसलाई चुनावी तालमेल गर्नुपर्ने बाध्यता छ ” : सभापति देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी […]

डा. बाबुराम : “उपेन्द्र जी मधेस आन्दोलनको ब्याँज मात्रै खाने नेता”

अर्थ राजनीति ~  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेस आन्दोलनको ब्याज मात्रै खाईरहने’ नेताको रुपमा चरित्र चित्रण गरेका छन् । काठमाडौंमा जारी आफनो पक्षमा केन्द्रिय समितिको विस्तारित बैठकमा छलफल भईरहेको राजनीतिक प्रतिवेदनमार्फत यादवलाई ‘मधेस आन्दोलनको मात्रै ब्याँज खाईरहने नेता’को रुपमा चरित्र चित्रण गर्दै गम्भिर ७ […]