राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध १० करोडको मुद्दा दायर

अर्थ राजनीति  ~  राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध १० करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार उनीहरुले श्री जयदुर्गा ट्रेडर्समार्फत ५ करोड ४६ लाख ५१ हजार ३३८ […]

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी […]

रञ्जन कोइरालाको फैसलाबारे क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

अर्थ राजनीति  ~  महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् ।प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँच वटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल […]

“विधेयक फिर्ता पठाउँदैमा आक्रोशित हुन आवश्यक छैन” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । सोमबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले कुनै पनि विधेयकलाई संसदमा पुनर्विचारका लागि पठाउने अधिकार राष्ट्रपतिसँग रहेको र संविधानले दिएको अधिकार नै राष्ट्रपतिले प्रयोग […]

फोहोरभित्र कुहिएको राजनीति नमिसाउन मेयर साहको अपिल

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनु भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि मेयर साहले आपत्ति जनाउनुभएको हो । धादिङको धुनिवेशी […]

बालेनलाई योगेशले भने : एमालेसँग आउनुस्, फोहोर व्यवस्थापन गर्न यो सरकारको हुती छैन

एमाले सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे । उनले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री […]

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

अर्थ राजनीति  ~  तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । यल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल/चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र […]

चीनको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

अर्थ राजनीति  ~  चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको द्विपक्षीय भेटमा चीनका विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् । आधिकारिक जानकारी अनुसार बुधबार चीनको छिङदाओमा नेपाल–चीन द्विपक्षीय भेटवार्ता भएको छ । वार्ताका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहयोगको व्यापक […]

नेपाल विद्युत प्राधिकरणको नाफामा छलाङ

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । ठूला […]

राणाविरुद्धको महाअभियोग अघि बढाउन समितिलाई सभामुखको आग्रह

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस्। सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। राणाविरुद्धको महाभियोग प्रस्ताव […]