” नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागे ” : डा. बाबुराम भट्टराई

Artharajniti ~  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताउनुभयो । उहाँले राजनीतिक […]

पाँचवटा उपकरण प्रयोग गरी पन्छाउन थालियो तुइन खोलाको पहिरो

Artharajniti  ~  पाँचवटा उपकरण प्रयोग गरी तुइन खोलाको पहिरो पन्छाउन थालिएको छ। मंगलबार अपराह्न ४ः५० बजे तुइन खोलामा भीषण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध छ। पहिरो पन्छाउन शुक्रबारसम्मै लाग्ने अनुमान गरिएको छ। त्यहाँ करिब १६००० घनमिटर परिणामको पहिरो खसेको प्रारम्भिक आकलन छ। खिइएका पत्रे चट्टानयुक्त कमजोर पहाडका कारण त्यहाँ पहिले पनि पहिरो झरिरहने समस्या थियो। […]

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा […]

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

Artharajniti ~  निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ । आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली […]

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गरे पहिलो अध्यादेश जारी

Artharajniti  ~  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन […]

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण टोली १० जना कायम

Artharajniti  ~  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी पदाधिकारीहरूको अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीका सदस्यहरूको सीमा निर्धारण गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक सङ्ख्या सीमा तोक्ने निर्णय गरेको अर्थ मन्त्रलायले जनाएको छ । ‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख […]

प्रतिनिधिसभा चुनाव : पाँच अर्ब रुपैयाँ खर्च हुने आयोगको अनुमान

Artharajniti  ~  जेनजी आन्दोलनले केपी शर्मा ओली सरकार ढल्यो, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बनेको छ, यो सरकारले संसद् पनि विघटन गरायो र चुनावको मिति घोषण गर्‍यो । प्रधानमन्त्री कार्कीले शपथ लिएलगत्तै ६ महिनाभित्र जसरी पनि प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी छन्, सरकारले फागुन २१ गते चुनावको मिति तोकिसकेको छ  र समयमै चुनाव गराउन […]

अर्थमन्त्री खनालको अध्यक्षतामा सरकारले गठन गर्‍यो भौतिक पूर्वाधार पुनर्निर्माण

Artharajniti  ~   सरकारले जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्री रामेश्वर खनालको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति  २०८२ गठन गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालयमातहतमा राखेर समिति गठन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । योसंगै मंगलबार सुनको मूल्य तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सोही सुनको […]

सिरहामा बालक अपहरणपछि हत्या

Artharajniti  ~  सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै […]