नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
Artharajniti ~ प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्। आज बिहान साढे ११ बजेबाट छलफल सुरू हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा […]
