ऋण तिर्न कर्जा दिँदा लुक्यो खराब कर्जा
Artharajniti ~ बैंक तथा वित्तीय संस्थामा पुरानो कर्जा तिर्न नयाँ ऋण दिने अभ्यासले वास्तविक खराब कर्जाको आकार बाहिर नआएको स्पष्ट भएको छ । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणका क्रममा बैंकहरूले खराब कर्जा लुकाउन तथा पुरानो ऋण तिर्नका लागि नयाँ ऋण दिएको पाइएको हो ।केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको खराब कर्जाको आकार वास्तविक नभएको सुपरीवेक्षणका क्रममा […]
