सहयोगी विकास बैंक, सिटिजनस बैंकसंग गाभिने

अर्थ राजनीति ।  सिटिजनस बैंक र सहयोगी विकास बैंक एक हुनको लागि अन्तिम सम्झौता भएको छ। सिटिजनसका संचालक तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगीका संचालक तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । २०७६ असार २२ गतेका दिन दुई बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो । दुवै बैंकको साधारण […]

भ्रष्ट्रचार नियन्त्रण गर्न सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा ल्याउन अख्तियारको निर्देशन

अर्थ राजनीति ।  अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले सबै आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा आबद्द भएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।  नगदमा हुने कारोबारलाई क्रमस न्युनिकरण गरिएर भ्रष्ट्रचार नियन्त्रण गर्न सकिने भनेर अख्तियार दुरूप्रयोग अनुसन्धानल आयोगले आर्थिक कारोबारलाई बैंकिंग प्रणालीमा अनिवार्य गर्न निर्देशन जारि गरेको छ । बैंकिंग प्रणाली बाहिर भएको नराम्रो गतिबिधि र कारोबारका […]

विभागको १० बुँदे निर्देशन जारि सहकारी संस्थाहरुलाई

अर्थ राजनीति ।  सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनको पालना गर्न सहकारी संस्थाहरुलाई सहकारी विभागले निर्देशन जारि गरेको छ । विभागले १२२ वटा सहकारी संस्थाहरुलाई १० बुँदे निर्देशन जारी गरेको छ । विभागले सहकारी सदस्यको पहिचान अद्यावधिक राख्न सहकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । उच्च पदस्थ व्यक्तिको पहिचान तथा जोखिम न्यूनीकरण गर्न एवम सम्पतिको  वास्तविक धनीको पहिचान […]

पुनर्बहाली राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि

अर्थ राजनीति ।  निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका  डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ  । अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि श्रेष्ठ निर्दोष रहेको ठहर भएकोले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ […]

प्राइम बैंकको साधारण सभा आज, कमर्चारीको तलब भन्दा बोनस बढी

अर्थ राजनीति । कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको प्राइम बैंकलाई अझै अर्को राम्रो बैंक मर्ज गर्न सेयरधनीहरूले सुझाएका छन् । हरेक वर्ष बोनस सेयर प्रदान गर्दै आएको प्राइमलाई आगामी दिनमा पनि बोनस शेयर वितरण गरिरहन उनीहरुको आग्रह थियो । साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कैलाश विकास बैंकलाई […]

नेपाल रास्ट्र बैंकमा ९ जना निर्देशक र २७ जना उपनिर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकमा रिक्त प्रसासन सेवा तर्फको निर्देशक ( अधिकृत प्रथम ) मा नौ जना उप निर्देशक बढुवा हुन सफल हुनु भएको छ, त्यस्तै २७ जना सहायक निर्देशक; उपनिर्देशक पदमा बढुवा हुन सफल भएको बैकले जानकारी गराएको छ । कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियम ५३ अनुसार बढुवा गरिएको नेपाल राष्ट्र बैंकले बताएको […]

भ्रमण वर्ष २०२० को लोगो राख्न रास्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

अर्थ राजनीति । आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्ष २०२० को  लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन जारि गरेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने योजनाका साथ वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका […]

सोमबार नेप्सेले मार्यो छलांग

अर्थ राजनीति । नेपालि सेयर बजारको सबैभन्दा बढी भाग ओगट्ने बैंकिंग समुह चम्किँदा, नेप्से सोमवारको परिसूचक उछालको गतिमा दौडिएको छ । हप्ताको पहिलो कारोबारदिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो । नेप्सेको सोमवारको परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० बिन्दुको उचाइमा पुग्दा कारोबार रकममा पनि निकै सुधार आएको छ […]

भुवन दाहालद्धारा नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार ग्रहण

अर्थ राजनीति ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार सम्हालेका छन् ।  उनि सर्वसम्मत चयन भएका हुन् ।  यस अघि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना असोसिएसनको अधक्ष थिए ।  संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् ।  त्यस्तै संघको […]

ICICI, इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक नेपालमा आउदै

अर्थ राजनीति । इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक ICICI नेपालमा आउदै । बैंकले यस अघिनै आशय पत्र नेपाल रास्ट्र बैंकलाई बुझाइ सकेको थियो । अन्तरास्ट्रिय लेनदेनमा उनीहरु रास्ट्र बैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा बसेका छन् । ICICI बैंकले हाल सम्म १५ वटा भन्दा बढी देशहरुमा सेवा दिदै आइरहेका छ । ICICI बैंकको प्रतिनिधि कार्यालय नेपालमा पनि […]