नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै बुद्ध एयर
अर्थ राजनीति ~ बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ९ उडान गर्ने भएको छ। काठमाडौंबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ। बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो। त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान थप गर्ने जानकारी दिएको छ। […]
