वैशाख २० गतेदेखि रोकिएको हवाई सेवा दुई महिनापछि सुरू हुदै
अर्थ राजनीति ~ कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु गरेको हो ।प्राधिकरणले चारवटा वायुसेवाको तालिका स्वीकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ […]
