चौतर्फी विरोधपछि बैंकर्स संघले निक्षेपको ब्याज ११.०३% लाई निरन्तरता दिने
अर्थ राजनीति ~ ब्याज वृद्धिको चौतर्फी विरोधपछि बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ। बैंकर्स संघ कार्यसमितिको बैठकले फागुनको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो। यसअघि ब्याज दरमा सहमति गरिराख्नु उचित होइन भन्ने तर्क गरेर खुला छाडिएको बताइएको थियो। यद्यपि ब्याज बढोस् भन्नका लागि राष्ट्र बैंकका गभर्नरले बैंकर्स संघका अध्यक्षलाई […]
