धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना परे संक्षिप्त सूचीमा
Artharajniti ~ नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनाबाट संक्षिप्त सूची तयार भएको छ। संक्षिप्त सूचीमा रहेका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्। अध्यक्ष छनोट समितिले उनीहरूलाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न छलफलमा बोलाएको छ। बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका डा. […]
