नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया कहाँ पुग्यो ?

अर्थ राजनीति  ~  नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया केही समय लम्बिने भएको छ। चैत दोस्रो साता नै मर्जर प्रक्रिया अघि बढाउने भनिए पनि हिमालयन बैकको बोर्ड बैठक बस्न नसक्दा मर्जर प्रक्रियामा जान समय लाग्ने देखिएको हो। हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम विरामी भएर बैठकमा उपस्थित हुन सकिरहेका छैनन् । सो कारणले हिमालयन […]

सानिमा बैंकद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

अर्थ राजनीति  ~  विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम प्रदान गरिएको छ। सानिमा बैंक विराटनगरको सहयोगमा कलेजका तेश्रो र चौथो वर्षमा पढिरहेका विद्यार्थीलाई  तालिम प्रदान गरिएको हो। तालिममा सहभागि विद्यार्थीहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कामका बारेमा जानकारी लिएको  बैंकले जनाएको छ । साथै कलेजले विद्यार्थीहरुलाई विभिन्न […]

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा प्रधान विजयी

अर्थ राजनीति  ~  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा लिलेन्द्र प्रसाद प्रधान अध्यक्ष पदमा विजयी भएका छन् । काठमाडौंमा शनिबार आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका एशोसिएसनले जनाएको […]

नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै बुद्ध एयर

अर्थ राजनीति  ~  बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ९ उडान गर्ने भएको छ। काठमाडौंबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ। बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो। त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान थप गर्ने जानकारी दिएको छ। […]

आस्कमी म्यानेजमेन्ट : भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू

अर्थ राजनीति  ~  दोस्रो संस्करणको ‘भर्चुअल जब फेयर’ बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले यही मार्च ३१ देखि अप्रिल २, २०२१ सम्म  अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरू गरेको हो । कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना […]

आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो

अर्थ राजनीति  ~  चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सोमवार पनि उच्च बृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ५६३ कायम भएको हो । धितोपत्र दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य सुरुको दिनदेखिनै उच्च दरमा बढ्दै आएको हो । सोमवार प्रतिकित्ता […]

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता

अर्थ राजनीति  ~  नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता भएको छ। विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको हो। औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिइनेछ। निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल औषधि […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ % सम्म छुट

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ […]

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिँदै नेपाल

अर्थ राजनीति  ~  कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा […]