चन्द्रागिरी हिल्सको नोक्सानी बढ्यो
अर्थ राजनीति ~ चन्द्रागिरी हिल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनकि गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा वृद्धि भएको छ । अघिल्लो आवमा रू. १० करोड ६६ लाख १६ हजार नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी गत आवमा वृद्धि भएर रू. २५ […]