बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वरबाट पक्राउ
अर्थ राजनीति ~ बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार […]