तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् : सीआईबी
Artharajniti ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् । ‘अनुसन्धान पुरा भैसकेको छैन । अझै थप व्यक्तिहरू पक्राउ पर्न सक्छन् र […]
