” यस्तै अवस्था रहे अर्को साल कुनै पनि बैंकले लाभांश बाँड्न सक्दैनन् ” : सीईओ ढुंगाना
Artharajniti ~ बैंकरहरुले समाजमा चलेका गलत हल्लाको पछि नलाग्न आफ्ना ग्राहकहरूलाई आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित नेपालको ‘बैंकिंग क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक बहस कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक संजालमा गलत प्रचार गरेका कारण वित्तीय क्षेत्र खस्किन सक्ने […]
