तीन महिनामा भित्रियो चार खर्ब रेमिटेन्स
Artharajniti ~ चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्ष २०८०/८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब […]