मेगा करिअर अपर्चुनितीले भ्याली बाहिरको शाखामा Trainee Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

मेगा करिअर अपर्चुनितीले काठमाडौँ भ्याली बाहिरको शाखामा Trainee assistant पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  

एभरेष्ट बैंक लिमिटेडले भ्याली बाहिरको शाखामा junior Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

एभरेष्ट बैंक लिमिटेडले काठमाडौँ भ्याली बाहिरको शाखामा junior assistant पदको लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सातै प्रदेशमा नेपाल बैंकले विभिन्न पदको लागि जागिर खुलायो, +2 देखि स्नाताक्सम्मले फारम भर्न मिल्ने

नेपाल बैंकले सातैवटा परदेशमा विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकले +2 पास गरेको देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले मात्र फारम भर्न मिल्ने गरी  विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।इच्छुक तथा योग्यता पुगेका आवेदकले  आवेदन दिन सक्ने बैंकले जनाएको छ।  

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले Junior Trainee Assistant देखि Executive Manager सम्म पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले  कर्मचारी माग गरेको छ, 10 plus 2 उतिर्णले समेत आवेदन दिन पाउने | प्रोग्रेसिभ फाइनान्सले Junior Trainee Assistant देखि Executive Manager सम्म पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ |

एनआइसी एसिया बैंकले Assistant manager देखि Senior manager सम्म पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

एनआइसी एसिया बैंकले  कर्मचारी माग गरेको छ, बैंकले  Assistant manager देखि Senior manager सम्मका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |

कुमारी बैंकले Junior Assistant पदका लागि कर्मचारी माग गरेको छ, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

कुमारी बैंकले कर्मचारी माग गरेको छ, बैंकले Junior Assistant पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |

सिदार्थ बैंकले Trainee Assistant पदका लागि माग्यो कर्मचारी, यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

सिदार्थ बैंकले कर्मचारी माग गरेको छ, बैंकले Trainee Assistant पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |

कामनासेवा बिकास बैंकले Assistant देखि Senior Officer पद सम्मका लागि माग्यो कर्मचारी (नोटिससहित)

कामनासेवा बिकास बैंकले कर्मचारी माग गरेको छ, बैंकले Assistant देखि Senior Officer पदका लागि कर्मचारी माग गरेको हो | इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ |