बालुवाटारमा एमाले बैठक शुरू

अर्थ राजनीति  ~  नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ । गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए। यस […]

स्वास्थ्य मापदण्ड पालना गर्न सबै संग प्रशासनको आग्रह

अर्थ राजनीति  ~  जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका […]

केपी ओलीको थप ‘चार्ज’ मा परे माधव नेपाल

अर्थ राजनीति   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप ‘चार्ज’ लगाइएको छ ।  अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् । ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अर्थ राजनीति   ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको प्रयास तथा पछिल्ला राजनीतिक घटनाक्रमकै समीक्षा हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो […]

कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु भयो

अर्थ राजनीति  ~  कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । आजदेखि पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज दिन सुरु गरिएको हो । दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ७ गतेदेखि ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी […]

नेपाल – खनाल समूहका २७ सांसदको पद धरापमा !

अर्थ राजनीति  ~  नेकपा एमालेले नेपाल-खनाल  समूहका २७ जना सांसदहरुलाई कारवाहीको तयारी गरेको छ । नेपाल सहित उनको समूहमा रहेका २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी पार्टीले गरेको एमाले संसदीय दलका मुख्य सचेत विशाल भट्टराईले बताए ।उनीहरूलाई मंगलबारै स्पष्टिकरण पत्र पठाइने तयारी भएको छ । यस कारवाहीमा पर्ने हरु :  माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, […]

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

चितवन पठाइयो राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति

अर्थ राजनीति  ~  चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गर्नुभएको थियो । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो । प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका […]

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको जसपाको मुख्यमन्त्री पोखरेललाई साथ

अर्थ राजनीति  ~ लुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा) का सांसददहरू पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन् । जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्न लागेको स्रोतले बतायो । […]

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

अर्थ राजनीति  ~ सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।मन्त्रिपरिषदका एक सदस्यले भने, ‘आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ ।’ जेठ १५ गते बजेट ल्याउने र त्यसअघि […]