ओली नसुध्रिएपछि सांसदबाट राजीनामाको विकल्प भएन : माधव नेपाल
अर्थ राजनीति ~ एमाले नेता माधकुमार नेपालले अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प नभएको बताएका छन्। नेता नेपालले आइतबार राजीनामा दिने तयारी रहेको बताए। ‘ओलीजीलाई सुधार्ने प्रयास असफल भयो। उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन’, उनले भने। नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी नब्युँतिने भएपछि नेपाल समूहका २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल […]
