” लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाे छ ” : अध्यक्ष ओली
अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । जसका कारण मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याउने काम भइरहेको उहाँकाे […]
