राहदानी वितरण ढिलाइले वैदेशिक रोजगारिमा रहेका कामदारलाई तनाव
अर्थ राजनीति ~ हाल राहदानी विभागले राहदानी नवीकरण तथा वितरणमा गरिदिएको ढिलाइले वैदेशिक रोजगारिमा रहेका नेपाली कामदार तनावमा परेका छन् । विभागले आवश्यक परेको समयमा राहदानी नबनाइदिँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई यस्तो तनाव भएको हो । मलेसियास्थित नेपाली दूतावासले गर्ने साप्ताहिक जानकारीमूलक कार्यक्रम फेसबुक लाइभमा सहभागी नेपाली कामदारले समयमा राहदानी लिन नपाएकाले आफूहरूलाई यस्तो […]
