एक हप्तामा प्रतितोला १८ सयले घट्यो सुनको मूल्य
अर्थ राजनीति ~ सुनको मूल्य एकै दिन तोलमा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो । आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र […]