बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा
अर्थ राजनीति ~ नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायीमाथि राज्यले संधै अपहेलना गरेको आरोप लगाएको […]